राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । थापाले २ हजार ८ सय ४ मत पाए भने उनका प्रतिद्वन्द्वी प्रदिप विक्रम राणाले मात्र २५१ मत प्राप्त गरे । यो परिणामसँगै कमल थापा सिङ्गो प्रतिनिधिहरुको आशा र