जनक शिक्षामा मतपत्र छपाइ सुरु
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य सुरु भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी