वैशाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा सक्ने गरी स्थानीय तहको निर्वाचनको मिति तोकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले