सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको