जन भावनाअनुसार काम गर्नुस्ः नेता खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनताका भावनाअनुसार स्थानीय तहमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । एमाले १ नं. प्रदेश कमिटीले इलाम सदरमुकाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता खनालले जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका