एमालेसँग अरु पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ । आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो –“एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन