‘नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन एमाले प्रतिबद्ध’
‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि यहाँ सुरु भएको छ । अखिल नेपाल महिला संघले दक्षिण एशियाका स्थानीय सरकारमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै नेकपा (एमाले¬) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले छोटै समयमा