महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने प्रावधान राख्न सुझाव
सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिनुभएको छ । महिला–महिलाबीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने चर्चा गर्दै उहाँहरुले कूल १६५ निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत्