समाचारप्रति आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले केही सञ्चार माध्यमबाट आयोगका प्रमुख आयुक्त र आयुक्तलाई लक्षित गरी तथ्यहीन र भ्रामक समाचार प्रकाशन भएकाप्रति गम्भीर भएको जनाएको छ । केही सञ्चार माध्यमले तथ्यहीन, कपोलकल्पित र दूराशययुक्त समाचार सम्प्रेषण गरी आयोगप्रति आमजनतामा भ्रम सिर्जना गरी आयोगको गरिमालाई