राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिनेछ – मन्त्री गौतम
नवनियुक्त सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभएको छ । आज मन्त्रालयमा पदबहाली गर्दै उहाँले मुलुकमा रोजगारीको अवसर बढाउन उत्पादन वृद्धि गर्नुपर्ने र त्यसका लागि सिँचाइ सुविधा अपरिहार्य भएको बताउनुभयो । मन्त्री गौतमले परम्परागत रुपमा गरिँदै आएको