सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार विरोध सभा
काठमाडौं । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् । गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ । यसबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त