कल्याण कार्कीकाे ‘व्यवहार बिग्रेर’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । पछिल्लो समयको समाजमा व्याप्त भएको परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै गायक भागिरथ चलाउनेले नयाँ गीत ‘व्यवहार बिग्रेर’ लिएर आएका छन् । गीतमा लेनदेनको कारोबारबाट बिग्रिएपछि बैंक र सहकारी धाउनुपरेको र त्यहाँबाट पनि तनाव सिर्जना भएको विषय समेटिएको छ