४२ वर्षको उमेरमा ‘चित्रा’बाट सन्तोषको डेब्यू, भन्छन्- हिरो हुन उमेरले छेक्दैन
काठमाडौं । कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुषुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ। फिल्ममा केन्द्रीय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी