युनिभर्सल सर्टिफिकेट पाउँदै ‘ताराहरू’ सेन्सर पास, सपरिवार हेर्न मिल्ने
काठमाडौँ । वेब प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । फिल्म आगामी भदौ