अनमोल केसी अभिनीत ‘जेरी अन टप’ को टिजर सार्वजनिक
काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ५२ सेकेण्डको टिजरले चलचित्रको मुख्य कथा सन्दर्भलाई झल्काउने प्रयास गरेको छ, जसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको साहसिक यात्रा र त्यस क्रममा