‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका