बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक
भक्तपुर । चार महिने बासुरी बाजा तथा पछिमा बाजा प्रशिक्षण आइतबार भक्तपुरमा सम्पन्न भएको छ । निओे फ्युजन बाजा समूह इनाचो भक्तपुर र नवदुर्गा बाजा समूह भक्तपुरको संयुक्त आयोजनामा सहभागी बाँंसुरी बाजा समापनको अवसरमा सार्वजनिक गरिएको छ । उनीहरुलाई परम्परा