विवादमा अभिनेत्री रविना, नशामा बृद्ध महिलालाई कुटेको आरोप
काठमाडौँ । अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् । रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि शुरु भएको विवाद बढेको थियो