फरहान अख्तर भन्छन्- अब डन-३ र जी ले जरा दुवै फिल्म हेर्न पाउनुहुन्छ
काठमाडौँ । बलिवुडको सुपरहिट फिल्म डनको तेस्रो सिरिजको सुटिङ २०२५ मा सुरु हुने भयेको छ । निर्माता निर्देशक फरहान अख्तरले रणवीर सिंह र कियारा आडवाणी स्टारर फिल्म डन- ३ को सुटिङ २०२५ मा सुरु हुने पुष्टि गरेका हुन् । त्यस्तै