‘पियारी’का गायक जोसेफको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युव च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् । पुरुषोत्तम