‘बडे मियाँ छोटे मियाँ’लाई सय करोड कमाउन मुश्किल
मुम्बई । ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा निकै धूम मच्चाइरहेको छ । यो जादु निर्माणकर्ताले सोचेजस्तो काम गर्न नसके पनि हेर्ने हो भने चलचित्र राम्रो गतिमा अगाडि बढिरहेको छ । घरेलु कलेक्शन हेर्दा निराशाजनक लाग्न सक्छ, त्यसैले १००