गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । दुवैले संयुक्त रुपमा निवेदन दिएको