दुबईमा अलपत्र २७२ नेपालीको उद्धार, आज पनि विशेष उडान
काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई विशेष उद्धार उडानमार्फत स्वदेश फर्काएको छ। निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उडानमार्फत दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको हो। उक्त