इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणमा १३३ जनाको मृत्यु, २०० बढी घाइते
तेहरान/वासिङ्टन । संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाही ‘अपरेसन एपिक फ्युरी’ मा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था