इजरायलद्वारा इरानी ग्यास क्षेत्रमा भीषण आक्रमण
जेरुसेलम । इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि जेरुसेलमको आकाशमा ठूला विस्फोटका आवाज सुनिएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त सैन्य कारबाहीमा इजरायलले ‘एक्लै कदम चालेको’ बताएका छन् । प्रधानमन्त्री नेतान्याहुले यो युद्धलाई इजरायलका लागि