अमेरिका-इरान वार्ता १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर
काठमाडौँ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भइरहेको उच्चस्तरीय शान्ति वार्ता रातभर जारी रहेको छ। ह्वाइट हाउसका अनुसार द्विपक्षीय छलफल १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको छ। पाकिस्तानको राजधानी इस्लावादमा जारी यो वार्तामा