प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाको भ्रमण
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जावलाखेलस्थित सदर चिडियाखानाको भ्रमण गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियानाको व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा आयोजित रजत महोत्सव तथा ‘एडप्ट एन एनिमल’ कार्यक्रम शुभारम्भ कार्यक्रममा सहभागी हुने