यस्तो छ पर्यटक भित्र्याउने प्रदेश नं १ सरकारको योजना
विराटनगर । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ । यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण