सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दो, व्यवसायीलाई लगानी डुब्ने चिन्ता
नेपालगञ्ज, पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ