तङ्ग्रिँदै भकुण्डेको पर्यटन
बलेवा । सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । ‘सामुदायिक घरबासको गाउँ’ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् । बिहानै देखिने सूर्योदयको दृष्यदेखि सूर्यास्तसम्म