पाटाको सचिव/कोषाध्यक्ष पदमा पाण्डे निर्वाचित
काठमाडौँ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विश्वका विभिन्न ७७ मुलुकका छ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय सङ्घ, प्यासिफिक एसिया ट्राभल