सफल महिला उद्यमी तुलसा
दाङ, तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । डेढ दशकदेखि सो पेशामा लाग्नु भएकी उहाँले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै