सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीको हातेमालो
पोखरा । सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एसोसिएसन टुर एण्ड ट्राभल्स ९नाट्टा०को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका