कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव
लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले