भैरहवा विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे
भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुद्धबार सडक मार्ग हुँदै