साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ : मन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिनुभएको छ । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफँै