आन्तरिक उडान नियमित
काठमाडौँ । आन्तरिक उडान नियमित रूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्न सहमत भएका हुन । आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान