समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि काम भइरहेको छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबीच होटल व्यवस्थापन अध्यापन गराउने बिषयमा