जीप दुर्घटनामा परी मृत्यु भएका सुदूरपश्चिमका मन्त्री सिंहको अन्त्येष्टि
बझाङ । जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टि गरिएको छ । बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पत्तीको पार्थिव शरिरलाई शनिबार ९ बजे जिल्ला