शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा
काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अबैधानिक भन्दै मंगलबार निजी विद्यालयका सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । निजि विद्यालयका सञ्चालकहरुले