सरकारी स्केलअनुसार तलब नपाए महानगरमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकहरूलाई मेयर बालेनको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी स्केलअनुसार तलब नपाए महानगरमा सम्पर्क राख्न निजी शिक्षण संस्था तथा विद्यालयका शिक्षकहरूलाई आग्रह गरेका छन् । महानगरपालिका क्षेत्रका संस्थागत (निजी) विद्यालयका शिक्षकहरुको तलब सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुको भन्दा न्यून रहेको गुनासो आउने