ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु
तानसेन । ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्कुटरमा सवार आमा छोराको मृत्यु भएको हो। तानसेनबाट बगनासकाली गाउँपालिका झिरभञ्ज्याङ जाँदै गरेको लु २ त ९८८४ ट्याक्टरले सोही दिशातर्फ जादै गरेको लु ५३ प ७५७१