फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । काठमाडौँ महानगरको सिंहदरवार भित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको न्यायाधीश सुष्मा माथेमाको इजलासमा पेसी तोकिएको छ । महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरीत भएको भन्दै अधिवक्ता पदमबहादुर