मेलम्चीसँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित सबै समस्या समाधान सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ अम्बाथानस्थित मुहान क्षेत्र आइपुगेका प्रधानमन्त्री दाहालले मेलम्चीको पानीले राजधानीवासीको