मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज
सुर्खेत । मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए। छायाँनाथ रारा नगरपालिका–६,