प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाने
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछन् । चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल