ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आर्चायले नक्कली मोही बनेर जग्गा हिनामिनामा संलग्न देखिएको आरोपमा