भ्रष्टाचार र तस्करी भए विकास सम्भव छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार रोक्नु हरेक नागरिकको कर्तव्य हुने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार र तस्करी भयो भने विकास नहुने बताएका हुन्