रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ
रौतहट । रौतहटमा छुटाछुटै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलिले तस्करलाई पक्राउ गरेको छ। वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले