राष्ट्रिय योजना आयोग सदस्य उमाशंकरले लिए शपथ
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने